Rule 39E
समितिका सदस्यहरूको पारिश्रमिक
नियम ३९घ. बमोजिम बहुमुखी सहकारी संस्थाको काम गर्ने समितिका सदस्यहरू र हिसाब किताबको जिम्मेवारी हुनेले कारोवारमा भएको खूद नाफामध्ये ३० प्रतिशत बचत संरक्षण कोषमा जम्मा गरी बा“की ७० प्रतिशत वा नियम ३८ को उपनियम (१) बमोजिम हुने रकम, जुन बढी हुन्छ सो हिसाबले नियम ३९ग. मा तोकिए बमोजिम पारिश्रमिक पाउने छन् ।